जुवा र खेलकुदको संसारमा भारतको सफलता: टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश
भारतले इङ्ल्यान्डमाथि शानदार जित दर्ता गर्दै आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डको ब्याटिङ प्रदर्शन खराब रह्यो। इङ्ल्यान्ड १६.४ ओभरमा मात्र १०३ रनमा समेटियो। ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाएर राम्रो सुरुवात दिलाए पनि अक्षर पटेलले चौथो ओभरमा उनलाई आउट गरे। फिल साल्टलाई जसप्रित बुम्राहले ५ रनमा बोल्ड आउट गरे।
जोन्नी बेयरस्टो र मोइन अलीलाई पनि अक्षरले सस्तैमा पेभेलियनको बाटो देखाए। स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए। ह्यारी ब्रुकले केही आशा देखाए पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने।
इङ्ल्यान्डका क्रिस जोर्डन १ रन, लियम लिभिङस्टोन ११ रन, र आदील रशिद २ रनमा पेभेलियन फर्किए। जोफ्रा आर्चरले अन्तिम तिर केही विष्फोटक ब्याटिङ गरे पनि बुम्राहको बलमा आउट भए। उनले १४ बलमा २१ रन बनाए।
भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए भने जसप्रित बुम्राहले २ विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे। सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन जोडे। हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भने रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे। अक्षर पटेल १० रनमा अविजित रहे।
इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए भने रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए।
अब भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको छ। दक्षिण अफ्रिकाको यो पहिलो क्रिकेट विश्वकप फाइनल हो भने भारतले तेस्रो पटक फाइनल खेल्दैछ।
यो रोमाञ्चक यात्रा हेर्दा, खेलप्रेमीहरूको मनमा उत्साह र गर्वको भाव उत्पन्न भएको छ। जुवा र सट्टेबाजीको संसारमा पनि यो खेलले ठूलो प्रभाव पारेको छ। wewa365.com र wewabet.com जस्ता प्लेटफर्महरूले खेलकुदको भविष्यवाणी र सट्टेबाजीलाई अझ रोचक बनाइरहेका छन्। क्रिकेट र फुटबलमा रुचि राख्नेहरूका लागि यो अवसर विशेष छ।
यस्तो रोमाञ्चक क्षणहरूमा, तपाईं पनि आफ्नो खेलकुदको जानकारीलाई ताजा राख्न र सट्टेबाजीको अनुभवलाई नयाँ उचाईमा पुर्याउन तयार हुनुहोस्।